टक्सारमा जोखिँदै सुन - Chaitanya News
  • 2026-11-16
  • 21:46:39
  • सोमबार,मंसिर ०१, २०८३
  • काठमाडौं– बरामद सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ।

    महाशाखाका प्रमुख थानेश्वर आचार्यले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन जोख्नका लागि आग्रह गर्दै लेखेको पत्र आफूहरुलाई प्राप्त भएकोले सुन जोख्ने प्रक्रिया सुरु भएको जानकारी दिए।