सांसद सुनिल शर्माले भने: गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन सक्दिन,अर्थमन्त्रीबारे सोच्न सक्छु - Chaitanya News
  • 2026-11-16
  • 21:39:04
  • सोमबार,मंसिर ०१, २०८३
  • सांसद सुनिल शर्माले भने: गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन सक्दिन,अर्थमन्त्रीबारे सोच्न सक्छु

    सांसद सुनिल शर्माले भने: गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन सक्दिन,अर्थमन्त्रीबारे सोच्न सक्छु

     

    काठमाडौं– सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ राजीनामाबाट ब्याक नहुने बताएका छन्।

    आज (आइतबार) संसदीय दलको बैठकमा सांसद शर्माले गृहमन्त्री श्रेष्ठको राजीनामाबाट ब्याक नहुने र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामाबारे सोच्न सक्ने बताएका हुन्।

    उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हन सक्दिन। अर्थमन्त्रीबारे सोच्नसक्छु।’