सुन प्रकरण र संसद अवरोधबारे एमालेले पत्रकार सम्मेलन गर्दै - Chaitanya News
  • 2026-11-16
  • 21:32:23
  • सोमबार,मंसिर ०१, २०८३
  • सुन प्रकरण र संसद अवरोधबारे एमालेले पत्रकार सम्मेलन गर्दै

    सुन प्रकरण र संसद अवरोधबारे एमालेले पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ– नेकपा एमालेले सुन प्रकरण र संसद अवरोधबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो पौने १ बजे विशेष पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

    उनले वर्तमान समसामयिक राजनीति, संसदको गतिरोध, सुन तस्करी प्रकरण लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने जानकारी दिए ।