काठमाडौं– नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले वर्तमान गठबन्धनको सरकार पाँचै वर्ष चल्ने बताएका छन्।
आज (शुक्रबार) राष्ट्रिय सभाको बैठकमा उनले यस्तो बताएका हुन्। यस्तै उनले भने देशमा एउटा राजनीतिक स्थिरता छ। प्रि पोल एलाइन्स्, गठबन्धनको सरकार छ पाँच वर्ष चल्नेमा कुनै शंका छैन्।’
जनताले चाहेको राजनीतिक स्थिरता र अन्तराष्ट्रिय समुदायले चाहेको राजनीतिक स्थिरता नपालमा अहिले प्राप्त रहेको उल्लेख गर्दै उनले थपे, ‘पाँच वर्ष सम्म यो गठबन्धन दायाँवायाँ हुँदैन।’