राष्ट्रपतिलाई भेट्न शीतलनिवास तिर लागे प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 21:43:05
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रपतिलाई भेट्न शीतलनिवास तिर लागे प्रधानमन्त्री प्रचण्ड

    राष्ट्रपतिलाई भेट्न शीतलनिवास तिर लागे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास गएका छन्।

    बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड शीतलनिवास आएका राष्ट्रपति कार्यालय स्रोतले बताएको छ। प्रधानमन्त्री के विषयमा कुराकानी गर्न राष्ट्रपति कार्यालय गएका हुन् भन्ने खुलेको छैन।