सुनको मूल्य तोलामा ७०० ले घट्यो, चाँदीको कति? - Chaitanya News
  • 2026-07-14
  • 02:07:58
  • सोमबार,आषाढ २९, २०८३
  • सुनको मूल्य तोलामा ७०० ले घट्यो, चाँदीको कति?

    सुनको मूल्य तोलामा ७०० ले घट्यो, चाँदीको कति?

    काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य आज तोलामा ७०० सय रुपयाले घटेको छ।आज सुन तोलामा ७०० सय रुपैयाँले घटेर १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यस्तै, आज तेजाबी सुन तोलाको १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।