एमालेको अवरोधपछि संसद बैठक स्थगित - Chaitanya News
  • 2026-11-16
  • 22:21:11
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेको अवरोधपछि संसद बैठक स्थगित

    एमालेको अवरोधपछि संसद बैठक स्थगित

    काठमाडौँ– नेकपा एमालेले फेरि अवरोध गरेपछि आजको संसद बैठक स्थगित भएको छ।

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफमा चित्त नबुझाएर एमालेले संसद अवरोध गरेपछि बैठक स्थगित भएको हो।