राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतबीच भेटावार्ता - Chaitanya News
  • 2026-11-16
  • 22:32:18
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतबीच भेटावार्ता

    राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतबीच भेटावार्ता

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र इजिप्टका राजदूत नोहा ह्याम्दी अहमद इगेबालीबीच भेटावार्ता भएको छ।

    भेटका अवसरमा दुई देशबीच रही आएको सम्बन्ध,आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

    सो अवसरमा राष्ट्रपति पौडेलले राजदूत संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप(२७ सफलतापूर्वक सम्पन्न गरेकोमा इजिप्ट सरकारलाई बधाई समेत दिएका थिए ।