एकीकृत समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य पार्टीबाट निष्कासित - Chaitanya News
  • 2026-11-16
  • 23:32:14
  • सोमबार,मंसिर ०१, २०८३
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य पार्टीबाट निष्कासित

    एकीकृत समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य पार्टीबाट निष्कासित

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुवास कर्माचार्य पार्टीबाट निष्मासित भएका छन। उनलाई नेकपा (एकीकृत समाजवादी)ले पार्टीबाट निष्कासित गरेको हो।

    एकीकृत समाजवादीको साउन १९ मा बसेको केन्द्रीय सचिवालयको बैठकले कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको प्रचार विभागले जनाएको छ।

    उनका गतिविधिको भ्रममा नपर्न एकीकृत समाजवादीले आफ्ना कार्यकर्तालाई आह्वान पनि गरेको छ।