शुब्रबार सुन चाँदीको मूल्य स्थिर - Chaitanya News
  • 2026-05-26
  • 11:49:46
  • मंगलबार,जेठ १२, २०८३
  • शुब्रबार सुन चाँदीको मूल्य स्थिर

    शुब्रबार सुन चाँदीको मूल्य स्थिर

    काठमाडौं–शुब्रबार दिन आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य आज एक लाख १२ हजार २ सय रुपैयाँ कायम छ । यसैगरी तेजाबी सुनको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँ छ।

    चाँदीको मूल्य १ हजार ४२५ रुपैयाँ कायम रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

    बिहीबार पनि सुन र चाँदीको मूल्य शुक्रबार बराबरकै मूल्यमा कारोबार भएको थियो।