नेपालमा कतिमा भइरहेको छ सुनको कारोबार? - Chaitanya News
  • 2026-07-14
  • 04:47:21
  • सोमबार,आषाढ २९, २०८३
  • नेपालमा कतिमा भइरहेको छ सुनको कारोबार?

    नेपालमा कतिमा भइरहेको छ सुनको कारोबार?

    काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ।

    आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजावी सुनको भाउ १ लाख ११ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ।

    चाँदीको भाउ पनि स्थिर रहेको देखिन्छ। आज चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको हो।