बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? - Chaitanya News
  • 2026-05-26
  • 11:49:23
  • मंगलबार,जेठ १२, २०८३
  • बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

    बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज साउन १८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८४ पैसा र बिक्री दर १३२ रुपैयाँ ४४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४१ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३२ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?