संसद्को अवरोध खुलाउन प्रचण्ड-ओली भेट - Chaitanya News
  • 2026-11-17
  • 05:23:52
  • सोमबार,मंसिर ०१, २०८३
  • संसद्को अवरोध खुलाउन प्रचण्ड-ओली भेट

    संसद्को अवरोध खुलाउन प्रचण्ड-ओली भेट

    काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटको विषय सार्वजनिक नभएपनि उनीहरुबीच संसदको अवरोध हटाउने र मंगलबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको बताइन्छ ।

    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आइतबार पनि छलफल भएको थियो ।