धेरै आलोचना होला भन्ने थियो, कम भयो : सभापति देउवा - Chaitanya News
  • 2026-11-17
  • 02:14:13
  • सोमबार,मंसिर ०१, २०८३
  • धेरै आलोचना होला भन्ने थियो, कम भयो : सभापति देउवा

    धेरै आलोचना होला भन्ने थियो, कम भयो : सभापति देउवा

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धेरै आलोचना होला भन्ने लागेको, तर कम भएको बताएका छन्।

    आज (बुधबार) केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै देउवाले यस्तो बताएका हुन्। यस्तै उनले बैठकमा जीवन्त छलफल भएको पनि बताए। उनले भने,’धेरै आलोचना होला भन्ने थियो, कम भयो। यसका लागि धन्यवाद।’