गृहमन्त्री श्रेष्ठकै मातहतमा सुन तस्करी भयो, उहाँ कुर्सीमा बस्न लायक हुनुहुन्न : पदम गिरी - Chaitanya News
  • 2026-11-17
  • 01:55:38
  • सोमबार,मंसिर ०१, २०८३
  • गृहमन्त्री श्रेष्ठकै मातहतमा सुन तस्करी भयो, उहाँ कुर्सीमा बस्न लायक हुनुहुन्न : पदम गिरी

    गृहमन्त्री श्रेष्ठकै मातहतमा सुन तस्करी भयो, उहाँ कुर्सीमा बस्न लायक हुनुहुन्न : पदम गिरी

    काठमाडौं– नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठकै मातहतमा सुन तस्करी भएको आरोप लगाउँदै गृहमन्त्री कुर्सीमा बस्न योग्य नभएको बताएका छन।

    आज (बुधबार)प्रतिनिधिसभा बैठकमा बोल्ःदै उनले यस्।तो बताएका हुन्।

    यस्तै भने, ‘गृहमन्त्री कुनै पनि दृष्टिकोणले गृहमन्त्रीको कुर्सीमा बस्न योग्य हुनुहुन्न। लायक हुनुहुन्न। उहाँको मातहतमा सुन तस्करी भएर राजश्व छली हु्ँदाखेरी गृहमन्त्री हुँ भनेर उहाँले जुन प्रकारले स्टन्टबाजी गर्दै हुुनुहुन्छ। म कारबाही गर्छु भन्दै हिड्नु हु्न्छ। अब तपाईँ कुन नैतिकताको धरातलमा पदमा बस्न सुहाउँछ?।’