राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्का निलम्बन - Chaitanya News
  • 2026-11-17
  • 01:55:18
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्का निलम्बन

    राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्का निलम्बन

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ जिल्ला संयोजक नरेन्द्र खड्का निलम्बन भएका छन।

    रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले पार्टीको अनुशासन समितिको बैठकले खड्कामाथि कारबाहीको निर्णय गरेको जानकारी दिरेका हुन

    खड्कामाथि बझाङका एक सञ्चारकर्मीमाथि हातपात गरेको आरोप लागेको थियो। रास्वाको अनुशासन समितिले यसमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।