कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने - Chaitanya News
  • 2026-11-17
  • 02:19:28
  • सोमबार,मंसिर ०१, २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

    कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

    काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ।

    गत साउन २ गतेदेखि जारी केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन्।

    बैठकमा केन्द्रीय सदस्य, कांग्रेसका मन्त्री र सहमहामन्त्रीले आ आफ्नो धारणा राखिसकेका छन्। आजो बैठकमा महामन्त्रीद्वय र उपसभापतिद्वयले आफ्नो धारणा राख्ने छन्। त्यसपछि सभापति शेरबहादुर देउवाले आफ्ना कुरा राखेपछि बैठक सकिने छ।