Chaitanyakhabar
काठमाडौं – आर्थिक वर्ष २०८०/ ८१को मौद्रिक नीति सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) मौद्रिक नीति सार्वजनिक गरेको हो ।
बजेटलाई सहगोग बन्ने र मौद्रिक उपकरण समावेश मौद्रिक नीति सार्जजनिक भएको छ ।
आज ‘श्रीकृष्ण जन्माष्टमी’ देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
भोटेकोशी बाढी अपडेटः १,२९० शव फेला पर्दाख १,१४१ को पहिचान खुल्न सकेन
‘विपत्ति र चुनौतीहरू आउँछन्,जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्’ : प्रधानमन्त्री शाह
‘अब प्रभावितलाई सुरक्षित बासको सुनिश्चितता गर्नुपर्छ’ : मन्त्री रावल
काठमाडौँ– भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर विभिन्न धार्मिक कार्यक्रम गरी मनाइँदै छ। कृष्णमन्दिरहरूमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ भने पूजा–आराधना, भजन–कीर्तन, प्रवचन तथा व्रत बस्ने क्रम जारी छ। भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार वैदिक सनातन धर्मावलम्बीले आजको दिनलाई विशेष पर्वका रूपमा मनाउने गर्छन्। जन्माष्टमीको रातलाई ‘मोहरात्रि’…
रसुवा– भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानसँगै मृतकको पहिचान गर्ने काम पनि चुनौतीपूर्ण बनेको छ। हालसम्म १,२९० जनाको शव फेला परे पनि तीमध्ये १,१४१ जनाको पहिचान हुन सकेको छैन। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार फेला परेका शवमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका रहेका छन्। यसबाहेक ५३२ वटा…
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विपत्ति र चुनौतीहरूले धैर्य र कर्मको परीक्षा लिने बताएका छन्। आज (शुक्रबार) प्रधानमन्त्री शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै भनेका छन्( ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्। यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो।’ उनले हामी…
काठमाडौँ– आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १० पैसा र बिक्रीदर १७५ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ…
धनगढी– भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि चैतन्य परिवारले सञ्चालन गरेको सहयोग अभियानअन्तर्गत हालसम्म २ लाख ५१ हजार ९५६ रुपैयाँ संकलन भएको छ । विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले चैतन्य परिवारले सुरु गरेको अभियानमा शिक्षक, कर्मचारी, विद्यार्थी तथा काठमाडौं र बुटवलमा रहेका चैतन्य परिवारका सदस्यहरूले उत्साहजनक सहभागिता जनाएका छन् । अभियानअन्तर्गत…
तोमनाथ उप्रेती: मानव सभ्यताको विकास विज्ञान, प्रविधि, ज्ञान र संस्थागत संरचनाको विस्तारसँगै अघि बढेको छ। मानिसले प्रकृतिका अनेक रहस्य बुझेको छ, दूरीलाई छोट्याएको छ, सूचना आदानप्रदानलाई क्षणिक बनाएको छ र जीवनलाई सहज बनाउने असंख्य उपकरण निर्माण गरेको छ। तर भौतिक प्रगतिसँगै मानव व्यवहारमा शान्ति, सहिष्णुता र आत्मसंयम समान गतिमा विकसित भएको छ भन्न सकिँदैन। आज…