आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? - Chaitanya News
  • 2026-07-14
  • 07:55:12
  • मंगलबार,आषाढ ३०, २०८३
  • आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

    आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज साउन ७ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ५४ पैसा र बिक्री दर १४६ रुपैयाँ २० पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ८० पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    आइतबारको विदेशी मुद्राको विनि मय दर कति ?