एयरपोर्ट सुन प्रकरणमा सरकार संचालकको नाम जोडिनु दुःखद : सांसद घिमिरे - Chaitanya News
  • 2026-11-17
  • 03:49:21
  • सोमबार,मंसिर ०१, २०८३
  • एयरपोर्ट सुन प्रकरणमा सरकार संचालकको नाम जोडिनु दुःखद : सांसद घिमिरे

    एयरपोर्ट सुन प्रकरणमा सरकार संचालकको नाम जोडिनु दुःखद : सांसद घिमिरे

    काठमाडौं– राष्ट्रिय सभा सदस्य विमला घिमिरेले एयरपोर्ट सुन प्रकरणमा सरकार संचालकको नाम जोडिनु दु खको कुरा भएको बताएका छिन।

    आज (बिहिबार) राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले एयरपोर्ट जस्तो संवेदनशील ठाउँबाट सरकारकै आड ठुलो परिणाममा सुन तस्करी हुनु दुखद भएको बताइन्।

    उनले भनिन् ‘एयरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत यसमा जोडिनु गम्भिर विषय हो र त्यसमाथि सरकार संचालक समेत यसमा जोडिनु लज्जास्पद विषय बन्न पुगेको छ।’ उनले फोहोर व्यवस्थापन गर्न समेत ध्यानाकर्षण गराइन्।