प्रधानमन्त्री दाहालसँग कतारका राजदूतको भेटवार्ता - Chaitanya News
  • 2026-11-17
  • 03:49:19
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्री दाहालसँग कतारका राजदूतको भेटवार्ता

    प्रधानमन्त्री दाहालसँग कतारका राजदूतको भेटवार्ता

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज भेटवार्ता गरेका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ ।