Chaitanyakhabar
काभ्रे– धुलिखेलबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९३९६ नम्बरको यात्रुवहाक बस दुर्घटना भएको छ। भक्तपुरको महादेव मन्दिर जाने सांगा पुल नजिकै बस भीरबाट खसेको हो।
अहिले उद्दार कार्य जारी छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
टस जितेर पहिले ब्याटिङ गर्दै चितवन, काठमाडौंले बलिङ गर्ने
नेपालका विपद् र शिक्षा क्षेत्रका चुनौतीबारे जेनेभामा बहस
धनगढीमा मंसिर २२ देखि सुदूरपश्चिम महोत्सव, ५२४ स्टल रहने
दानबहादुर कार्कीलाई तत्काल पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको एलिमिनेटर खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । काठमाडौं गोर्खाजविरुद्धको खेलमा चितवनले टस जित्दै ब्याटिङ रोजेको हो । टस आफ्नो पक्षमा पारेसँगै चितवनले काठमाडौंलाई पहिले बलिङमा उतारेको छ । आजको खेलमा चितवन राइनोजको कप्तानी रवि बोपाराले गरिरहेका छन् भने काठमाडौं गोर्खाजको नेतृत्व नियमित कप्तान करण…
जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा उठाउँदै रुपन्देहीको भैरहवाकी युवा नेतृ स्वाती थापाले विश्व समुदायको ध्यानाकर्षण गराएकी छन् । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी थापाले जलवायु परिवर्तनको असर कुनै एक देश वा क्षेत्रको मात्रै समस्या नभई विश्वव्यापी चुनौती भएको बताएकी हुन् । उनले जलवायु परिवर्तनबाट उत्पन्न…
धनगढीः कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको १८औँ संस्करण आगामी मंसिर २२ गतेदेखि धनगढीमा सञ्चालन हुने भएको छ। महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संघले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। मंसिर २२ देखि पुस ५ गतेसम्म धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा महोत्सव सञ्चालन हुनेछ। संघका अध्यक्ष पुष्करराज ओझाका अनुसार यस वर्षको महोत्सवमा कृषि,…
काठमाडौं– नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना तथा चलनचल्तीमा अयोग्य नोट नष्ट गरेको छ। बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट संकलन भएका झुत्रा, मैला तथा च्यातिएका नोट धुल्याएर केन्द्रीय बैंकले ब्रिकेट बनाएको हो। राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म विभिन्न दरका नोट बैंक तथा वित्तीय संस्था…
काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणका क्रममा तीन ठूला जलविद्युत् आयोजना प्रमुख प्राथमिकतामा पर्ने भएका छन्। पश्चिम सेती, फुकोट कर्णाली र सेती नदी–६ जलविद्युत् परियोजनाबारे नेपाल र भारतबीच महत्वपूर्ण छलफल हुने तयारी गरिएको छ। प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणलाई लिएर दुवै देशले कूटनीतिक तयारी तीव्र पारेका छन्। नोभेम्बरको तेस्रो वा चौथो सातामा हुनसक्ने भ्रमणका…
काठमाडौँ– नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहकार्य विस्तार गर्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग पाँच प्रमुख क्षेत्रमा सहकार्यको प्रस्ताव अघि सारेको छ। रास्वपाले सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिलाई प्राथमिकतामा राख्दै सहकार्यको प्रस्ताव गरेको हो। चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी…