एसीसी इमर्जिङ कप: यूएई विरुद्घको अन्तिम खेलमा नेपालले चौथो विकेट गुमायो - Chaitanya News
  • 2026-07-28
  • 15:58:08
  • मंगलबार,साउन १२, २०८३
  • एसीसी इमर्जिङ कप: यूएई विरुद्घको अन्तिम खेलमा नेपालले चौथो विकेट गुमायो

    एसीसी इमर्जिङ कप: यूएई विरुद्घको अन्तिम खेलमा नेपालले चौथो विकेट गुमायो

    काठमाडौँ– एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्घको आफ्नो अन्तिम खेलमा नेपालले चौथो विकेट गुमाएको छ।

    चौथो विकेटका रुपमा नेपालका सन्दीप जोरा आउट भएका हुन्। उनी २४ रन बनाउँदै पेभेलियन फर्किए। सन्दीप आउट हुँदा नेपालले १६.२ ओभरमा एक सय २४ रन बनाएको छ।

    नेपाललाई जितका लागि थप ३४ रन आवश्यक छ।