काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुषाल भारत भ्रमणमा निस्केका छन। चार सदस्यीय टोलीको नेतृत्व गर्दै उहाँ आज साँझ नयाँदिल्ली प्रस्थान गरेका हुन।
भिस्तारा एयरको उडान नम्बर यूके १५६ मा मन्त्री भुसाल साँझ सवा ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गरेको बताइएको छ। भ्रमण टोलीमा मन्त्रालयका सचिव दिपककुमार खरालसहित चार जना छन्।