Chaitanyakhabar
काठमाडौँ– पटक पटक स्थगित हुँदै आएको राष्ट्रियसभा बैठक आगामी साउन ४ गते बस्ने भएको छ।
संघीय संसद्का महासचिव भरतराज गौतमले गत असार ३१ गतेको सूचनाबाट अर्को सूचनामार्फत तोक्ने गरी स्थगित भएको बैठक साउन चार गते बस्ने जानकारी दिए ।
नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने विषयमा परराष्ट्र मन्त्री र भारतीय राजदूतबीच छलफल
बाढीपहिरोको पुनर्निर्माणमा कोषको रकम खर्च भइरहेको छ, दुरुपयोग हुँदैन : मन्त्री पुन
ओलीदेखि पोखरेलसम्मले राष्ट्रिय भेलामा छुट्टाछुट्टै कार्यभार प्रस्तुत गर्ने
राष्ट्र बैंकमा विदेशी मुद्रा थुप्रियो, अर्थतन्त्र किन चलेन?
काठमाडौं– परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको शिष्टाचार भेटका क्रममा दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको हो। भेटमा परराष्ट्र मन्त्री खनालले नवनियुक्त भारतीय राजदूत दलेलालाई…
काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम विपद्पछिको उद्धार, राहत तथा पुनर्निर्माणमा पारदर्शी ढङ्गले खर्च भइरहेको बताएका छन्। सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषका लागि उपलब्ध गराएको सहयोग रकम ग्रहण गर्दै मन्त्री पुनले कोषको रकम दुरुपयोग नहुनेमा स्पष्ट पारेका हुन्। उनका अनुसार हालैको बाढीपहिरोले…
काठमाडौं– नेकपा एमालेले पार्टीको राजनीतिक दिशा, सङ्गठनात्मक सुदृढीकरण र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै आयोजना गर्न लागेको राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले मंसिर २ र ३ गते हुने दुईदिने राष्ट्रिय भेलाका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको जानकारी…
धनगढीः कर्णाली नदीको कलकल बगिरहेको पानी, नदी किनारका चट्टानयुक्त घाँसे मैदान, वरिपरि देखिने हरियाली र पहाडको मनोरम दृश्य। त्यसमाथि वनभोजमा रमाइरहेका मानिसका समूह, गीतसङ्गीतको गुञ्जन र हाँसोको कोलाहल। प्रकृतिको यही अनुपम वातावरणमा रमाउन पछिल्लो समय कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ। कर्णाली नदीको काखमा अवस्थित पितमारी अहिले वनभोज, घुमघाम…
काठमाडौँ– सेवाग्राहीलाई कर छुटको सुविधा लिन सहज होस् भन्ने उद्देश्यले बुढानीलकण्ठ नगरपालिकाले सार्वजनिक बिदाका दिन पनि राजस्व संकलन सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले कात्तिक ३० गते सार्वजनिक बिदा भए पनि नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयबाट राजस्व संकलन कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले कात्तिक…
हेटौँडा– चार दशकअघि हेटौँडाको राप्ती नदी किनारमा दुई–तीन परिवारले सुरु गरेको छठ पूजा अहिले हजारौँ परिवारको साझा धार्मिक तथा सांस्कृतिक उत्सव बनेको छ । समयसँगै विस्तार हुँदै गएको यो परम्पराले हेटौँडाको धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई समेत बलियो बनाउँदै आएको छ । यस वर्ष पनि राप्ती नदी तटमा हजारौँ श्रद्धालुको उपस्थितिमा छठ पर्व…