कांग्रेसमा २२ विभाग थपेर ७० वटा बनाउन महामन्त्री थापाले गरे प्रस्ताव - Chaitanya News
  • 2026-11-16
  • 17:04:17
  • सोमबार,मंसिर ०१, २०८३
  • कांग्रेसमा २२ विभाग थपेर ७० वटा बनाउन महामन्त्री थापाले गरे प्रस्ताव

    कांग्रेसमा २२ विभाग थपेर ७० वटा बनाउन महामन्त्री थापाले गरे प्रस्ताव

    काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांगे्रसमा थप २२ वटा विभाग थपेर ७० बनाउन प्रस्ताव गरेका छन्।उनले आज (मंगलबार) केन्दीय कार्यसमिति बैठकाम बोल्दै यस्तो प्रस्ताव गरेका हुन्। यस्तै उनले

    उनले भने, ‘भदौ १५ भित्र सबै विभाग गठन गरेर पूर्णता दिइसक्ने प्रस्ताव छ।’ थापाका अनुसार विभागहरूले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने छ।

    साथै हरेक ६र६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्नेछ भने केन्द्रीय कार्यसम्पादन समितिले समीक्षा गर्ने छ।