सानेपा नेपाली काँग्रेस केन्द्रीय समिति बैठक शुरु - Chaitanya News
  • 2026-11-16
  • 17:04:37
  • सोमबार,मंसिर ०१, २०८३
  • सानेपा नेपाली काँग्रेस केन्द्रीय समिति बैठक शुरु

    सानेपा नेपाली काँग्रेस केन्द्रीय समिति बैठक शुरु

    काठमाडौँ– सानेपा नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक शुरु भएको छ। दिउँसो १ बजेदेखि शुरु हुने भनिए पनि एक घण्टा ढिला गरी बैठक केन्द्रीय कार्यालय सानेपा वीपीनगरमा बसेको हो।

    बैठक एक वर्ष एक सातापछि बसिरहँदा दश वटा एजेन्डा राखिएको छ बैठकलाई प्रत्यक्ष प्रसारण गरिएको छ।