थाइल्याण्ड जाँदै परराष्ट्रमन्त्री साउद, यस्तो छ भ्रमणतालिका - Chaitanya News
  • 2026-11-16
  • 16:32:40
  • सोमबार,मंसिर ०१, २०८३
  • थाइल्याण्ड जाँदै परराष्ट्रमन्त्री साउद, यस्तो छ भ्रमणतालिका

    थाइल्याण्ड जाँदै परराष्ट्रमन्त्री साउद, यस्तो छ भ्रमणतालिका

    काठमाडौं- परराष्ट्रपति एनपि साउद आज थाइल्यान्ड जाँदैछन्।

    थाइ स्माइल एअरवेजको विमानबाट आज दिउँसो १ बजे उनी बैंकक प्रस्थान गर्नेछन्।

    परराष्ट्रमन्त्री साउद बैंककमा हुने बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन जान लागेका हुन्।

    कार्यक्रम सकेर मंगलबार (साउन २१ गते) स्वदेश फर्कने कार्यतालिका छ।