ओली र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट - Chaitanya News
  • 2026-11-16
  • 16:34:25
  • सोमबार,मंसिर ०१, २०८३
  • ओली र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट

    ओली र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेट भएको छ।

    उनीहरूबी एमाले पार्टी कार्यालय च्यासलसमा भेटावार्ता भएको हो।

    लूले आजै कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन्।