म कम्तिमा ५० पटक पक्राउ परेँ : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 16:21:06
  • सोमबार,मंसिर ०१, २०८३
  • म कम्तिमा ५० पटक पक्राउ परेँ : अध्यक्ष ओली

    म कम्तिमा ५० पटक पक्राउ परेँ : अध्यक्ष ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पञ्चायत ढलेपछिको तीन वर्षको अन्तरालमा आफू कम्तिमा ५० पटक पक्राउ परेको बताएका छन्। मानव

    उनले भने, ‘०४८ सालदेखि ५१ सालसम्म पञ्चायत ढलेको बेलामा म प्रतिपक्ष दलको एउटा सांसद थिएँ। कम्तिमा ५० पटक तीन वर्षको बीचमा म गिरफ्तारमा परेँ। कम्तिमा ५० पटक। शान्तिपूर्ण जुलुसमा सडकमा देखिन नहुने आयो च्याप्प समायो भ्यानमा कोचकाच पारेर लगिहाल्छ। मनमोहन अधिकारी पिटिनुभयो। वामदेव गौतमलाई भद्रकालीको छेउमा छेकेर सरकारले पिट्यो सडकमा। अरु नेता पिटिनुभयो।’