राष्ट्रिय सभा बैठक स्थगित - Chaitanya News
  • 2026-11-16
  • 16:21:10
  • सोमबार,मंसिर ०१, २०८३
  • काठमाडौं– राष्ट्रिय सभा बैठक१३ मिनेटका लागि स्थगित गरिएको छ।

    बिहीबार बसेको बैठकले विनियोजन विधेयक २०८० पारित गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार नै बस्नेगरी १३ मिनेटका लागि स्थगित गरेका हुन्।