रुक्रेन युद्ध रोक्न माग गर्दै रुसी राष्ट्रपतिलाई बालुवाटारबाट पत्र - Chaitanya News
  • 2026-11-16
  • 16:27:44
  • सोमबार,मंसिर ०१, २०८३
  • रुक्रेन युद्ध रोक्न माग गर्दै रुसी राष्ट्रपतिलाई बालुवाटारबाट पत्र

    रुक्रेन युद्ध रोक्न माग गर्दै रुसी राष्ट्रपतिलाई बालुवाटारबाट पत्र

    काठमाडौं– रुसी राष्टूपतिलाइ बालुवाटारबाट पत्र पठाएको छ। रुक्रेन युद्ध रोक्न माग गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएको हो।

    लामो युद्धले मानवता पराजित भइरहेको बताउँदै स माजले शान्तिका लागि पहल गर्न आग्रहसहितको पत्र पठाएको हो। पत्रमा तत्काल युद्ध अन्त्य गर्न यसअघि पनि पटक–पटक आग्रह गरेको स्मरण गराइएको छ।

    सन् २०२२ को फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि शुरु भएको दुई देशबीचको लामो युद्धपछि सिर्जित अवस्थाप्रति समाजले दुःखद अनुभव गरिरहेको पनि पत्रमा उल्लेख छ।

    उक्त पत्र समाजले बालुवाटारस्थित रुसी दूतावासमा बुझाएको हो। दूतावासले बुझेको पत्र मस्को पठाइने जानकारी दिएको आन्दोलित संस्थाले जनाएको छ।