दलहरूको तानातानले स्वतन्त्र परराष्ट्र नीति कमजोर पर्दै गइरहेको छ : देव गुरुङ - Chaitanya News
  • 2026-11-16
  • 16:00:29
  • सोमबार,मंसिर ०१, २०८३
  • दलहरूको तानातानले स्वतन्त्र परराष्ट्र नीति कमजोर पर्दै गइरहेको छ : देव गुरुङ

    दलहरूको तानातानले स्वतन्त्र परराष्ट्र नीति कमजोर पर्दै गइरहेको छ : देव गुरुङ

    काठमाडौं– माओवादी केन्द्रका महासचिव देव गुरुङले दलहरुको तानातानले परराष्टू कमजोर भएको बताएका छन। बिहीबार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रममा बोल्दै गुरुङले दल हरुको तानातानले परराष्टू बमजोर भएको बताएका हुन्। यस्तै उनले असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको टिप्पणी पनि गरेका छन्।

    गुरुङले भने पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको छ। असंलग्नताको सिद्धान्त कमजोर पर्दै गइरहेको छ। स्वतन्त्र परराष्ट्र नीति कमजोर पर्दै गइरहेको छ,कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेको छ।