काठमाडौं– सुचना प्रविधीमन्त्री रेखा शर्माले आवश्यक कानून तर्जुमा गर्ने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताएकी छिन।
विहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री शर्माले आवश्यक कानून तर्जुमा गर्ने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताएकी हुन। यस्तै उनले सामाजिक सञ्जाललाई मर्यादीत बनाउन ठोस कदम चाल्ने पनि बताएकी छिन्। कानून बनाएर नै सामाजिक सञ्जाल नियमन गर्ने बताएकी हुन्। ‘सामाजिक संञ्जालको विषयमा हामी आगामी आर्थिक वर्षमा कानूनको तर्जुमा गरी समाजिक सञ्जाललाई मर्यादीत गर्न ठोस कदम चाल्ने छौं।’ ’