स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्छ : राष्ट्रिय चिकित्सक संघ - Chaitanya News
  • 2026-07-16
  • 15:29:42
  • बिहिबार,आषाढ ३२, २०८३
  • स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्छ : राष्ट्रिय चिकित्सक संघ

    स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्छ : राष्ट्रिय चिकित्सक संघ

    काठमाडौं– राष्ट्रिय चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्तेनले राजीनामा दिनुपर्ने बताएका छन । सोमबार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले खटाएको स्थानमा नजाने कर्मचारीले आत्महत्या गर्छु भन्दा आफूले डोरी दिएर झुण्डिन पठाउनुु भन्ने अभिव्यक्ति दिएका थिए।

    मन्त्री बस्नेतको उक्त अभिव्यक्तिप्रति चर्को आलोचना भइरहेको छ। सोही विषयलाई लिएर संघले मन्त्रीको उक्त अभिव्यक्ति गैरकानूनी र आपत्तीजनक भएको भन्दै भत्सर्ना गरेको छ।