पशुपति आर्यघाट लगियो प्रधानमन्त्री पत्नी सीता दाहालको शव - Chaitanya News
  • 2026-11-18
  • 14:41:46
  • बुधबार,मंसिर ०३, २०८३
  • पशुपति आर्यघाट लगियो प्रधानमन्त्री पत्नी सीता दाहालको शव

    पशुपति आर्यघाट लगियो प्रधानमन्त्री पत्नी सीता दाहालको शव

    काठमाडौं– प्रधानमन्त्री पत्नी सीता दाहालको शव पशुपति आर्यघाटमा लगिएको छ।

    माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको दाहालको शव आज दिउँसो साढे २ बजेपछि आर्यघाट लगिएको थियो।