काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनमा सूदुरपश्चिम र मधेश प्रदेशसभामा शोक प्रस्ताव पारित भएको छ।
शोक प्रस्तावपछि १ मिनेट मौनधारण गरिएको छ।
शोक प्रस्ताव पारित गरेपछि त्यस दिन बैठक नबस्ने प्रचलन अनुसार बैठक भोलि सम्मका लागि स्थगित गरेका छन्।