प्रचण्ड की पत्नी सीताको निधनप्रति ओलीदारा दुःख व्यक्त - Chaitanya News
  • 2026-11-18
  • 14:41:44
  • बुधबार,मंसिर ०३, २०८३
  • प्रचण्ड की पत्नी सीताको निधनप्रति ओलीदारा दुःख व्यक्त

    प्रचण्ड की पत्नी सीताको निधनप्रति ओलीदारा दुःख व्यक्त

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवम्  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।

    बुधबार ट्वीटमा स्टा्टस लेख्दै दाहालको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको ओलीले जनाएका छन्।

    उनले दिवंगत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन्।