काठमाडौं– मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ को लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ।
विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ। अहिले दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्दारका लागि पुगेका छन्।
यात्रुहरु सबै विदेशी नागरिक रहेको उनले जानकारी दिए।
हेलिकप्टर दुर्टनामा परेका चालक तथा यात्रुको सूचीः
