प्रधानमन्त्रीले स्पष्टीकरण दिएसँगै प्रतिनिधिसभा बैठक चार दिनसम्मका लागि स्थगित - Chaitanya News
  • 2026-11-16
  • 15:08:17
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्रीले स्पष्टीकरण दिएसँगै प्रतिनिधिसभा बैठक चार दिनसम्मका लागि स्थगित

    प्रधानमन्त्रीले स्पष्टीकरण दिएसँगै प्रतिनिधिसभा बैठक चार दिनसम्मका लागि स्थगित

    काठमाडौँ– प्रतिनिधिसभाको बैठक चारदिनका लागि स्थगन गरिएको छ।

    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लागेको आरोपको जवाफ दिएपछि बैठक चारदिनका लागि स्थगन गरिएको हो

    अवरोध हटेसँगै प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण दिएर सकेसँगै सभामुखले बैठक असार २९ गते शुक्रबारसम्मका लागि स्थगित भएको घोषणा गरे।