सुदूरपश्चिम प्रदेश सभामा शोक प्रस्ताव पारित - Chaitanya News
  • 2026-11-16
  • 14:55:54
  • सोमबार,मंसिर ०१, २०८३
  • सुदूरपश्चिम प्रदेश सभामा शोक प्रस्ताव पारित

    सुदूरपश्चिम प्रदेश सभामा शोक प्रस्ताव पारित

    धनगढी– सुदूरपश्चिम प्रदेश सभाले शोक प्रस्ताव पारित गरेको छ।

    आज बसेको प्रदेश सभाको बैठकमा सवारी दुर्घटनामा निधन भएका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक प्रस्ताव पेस गरिएको थियो। सभामुख भीमबहादुर भण्डारीले शोक प्रस्ताव वाचन गरेका थिए।

    असार ५ गते डडेलधुराबाट गृह जिल्ला बझाङ जानेक्रममा सवारी दुर्घटनामा परी उनीसहित ३ जनाको निधन भएको थियो।