Chaitanyakhabar
काठमाडौं– सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ।
बाह्रबीसे केन्द्रविन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।
२०७२ साल वैशाख १२ गते गएको भूकम्पले सिन्धुपाचोकमा जनधनको ठूलो क्षति पुर्याएको थियो।
बैंकको मुद्दती निक्षेपमा १५.३ प्रतिशत गिरावट
तातोपानी नाका खुलाउन नेपालको चीनसँग आग्रह
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने पूर्वशिक्षामन्त्री श्रेष्ठको घोषणा
निजामती ट्रेड युनियनको भविष्य संवैधानिक इजलासमा
काठमाडौं– बैंकिङ प्रणालीमा अधिक तरलता र ब्याजदरमा आएको गिरावटका कारण वाणिज्य बैंकहरूको मुद्दती निक्षेप घट्न थालेको छ । बैंकमा पर्याप्त पैसा थुप्रिएपछि मुद्दती र बचत निक्षेपको ब्याजदरबीच ठूलो अन्तर नहुँदा सर्वसाधारणले मुद्दतीमा रहेको रकम बचत खातामा सार्न थालेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको मुद्दती निक्षेप १५.३ प्रतिशतले…
काठमाडौँ– चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका सञ्चालनमा समस्या भएपछि नेपालले तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग आग्रह गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चिनियाँ अधिकारीसँगको भेटमा नाका यथाशीघ्र सञ्चालनमा ल्याउन अनुरोध गरेका हुन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा चीनको ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ्ग वानमिङ्गसँग भएको…
काठमाडौं: पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वनेत्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारीबारे औपचारिक घोषणा गर्दै काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् । श्रेष्ठले आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान,…
काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको हो। भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।…
काठमाडौँ– सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई पुरानै कर्मचारीलाई कार्यालयमा निरन्तरता दिएपछि कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा प्रशासनिक समस्या चुलिएको छ । सरुवा निर्णय कार्यान्वयनमा अटेर गरेको भन्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ । मन्त्रालयका अनुसार सरुवा भइसकेका…
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सरकारसँग पर्याप्त स्रोतसाधन भए पनि जनताका समस्या समाधान गर्न नसकेको उनको आरोप छ। काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा राज्यका निकायहरू प्रभावकारी रूपमा काम गर्न नसकिरहेको टिप्पणी गरे। उनले देशको…