ललिता निवास जग्गा खालि गराउनका बालेनका प्रहरी पुगे बालुवाटार - Chaitanya News
  • 2026-11-16
  • 14:51:19
  • सोमबार,मंसिर ०१, २०८३
  • ललिता निवास जग्गा खालि गराउनका बालेनका प्रहरी पुगे बालुवाटार

    ललिता निवास जग्गा खालि गराउनका बालेनका प्रहरी पुगे बालुवाटार

    काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा नगरप्रहरीको टोली ललिता निवास जग्गा खालि गराउनका लागि बालुवाटार पुगेको छ।

    एक साता अगाडि महानगर प्रहरीले सो ठाउँमा पुगेर त्यस जग्गामा रहेको घर टहरा हटाउनका लागि एक हप्ताको म्याद दिएको थियो।

    सो म्याद आइतबार सकिएकाले नगरप्रहरी उक्त जग्गा खालि गरेर घेरबार गर्न बालुवाटार पुगेको हो।