Chaitanyakhabar
काठमाडौं- संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै विद्यार्थीहरूले टर्च बालेर प्रदर्शन गरेका छन्।
नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिले पञ्चायती शिक्षा ऐन कहिलेसम्म भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका गरेका हुन्।
लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)
फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने सरकारको तयारी
आज मन्त्रिपरिषद्को बैठक बस्दै
सहसचिवदेखि स्वास्थ्य सेवाको ११औँ तहसम्म लोक सेवाको विज्ञापन, हेर्नुहोस् कुन सेवामा कति पद ?
निजामतीमा सेवा विशिष्टीकरण १. निजामती सेवा अन्तर्गत विभिन्न सेवा, समूह र उपसमूहको व्यवस्था गर्नुपर्नाका कारण उल्लेख गर्दै निजामती सेवा ऐन, २०४९ बमोजिम निजामती सेवा अन्तर्गत रहने सेवाको सूची तयार गर्नुहोस् । साथै विशिष्ट श्रेणीसम्म सेवा विशिष्टीकरण गर्ने प्रयोजनका लागि तयार गरिएको सेवा समूहीकरण (क्लस्टर) ढाँचासमेत प्रस्तुत गर्नुहोस् । निजामती सेवा नेपालको सार्वजनिक प्रशासनको आधारस्तम्भ हो…
काठमाडौँ– सरकारले फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ। कानुनमन्त्री सोबिता गौतमले फोहोर व्यवस्थापनलाई उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण चक्रका रूपमा सम्बोधन गर्ने गरी विधेयक तयार गरिएको जानकारी दिएकी छन्। फोहोर उत्पादन न्यूनीकरण, स्रोतमै वर्गीकरण, सङ्कलन, स्थानान्तरण केन्द्रसम्म ढुवानी, प्रशोधन केन्द्रमा पुनःप्रयोग तथा पुनःप्रशोधन, फोहोरबाट मल, ग्यास वा ऊर्जा उत्पादन र बाँकी फोहोरको…
काठमाडौँ– आज (बुधबार) अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बोलाएका हुन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ। बैठकमा सरकारका नियमित कार्यसूचीसँगै समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णय हुने जनाइएको छ। साथै बैठकबाट केही प्राविधिक सचिवको सरुवासमेत हुन सक्ने स्रोतले जनाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट महँगो मूल्यमा पेट्रोलियम पदार्थ खरिद गर्नुपरे पनि तत्काल उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ। मूल्य समायोजन नगर्दा निगमले पाक्षिक रूपमा करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोर्नुपर्ने भएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४०…
काठमाडौँ– आज (बुधबार) विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्ने तय भएका छन् । जसअनुसार, अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ। बिहान १० बजे बस्ने भएको छ । यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे बाट…
काठमाडौँ– आज (बुधबार) अपराह्न १ः०० बजे संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ। सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला, बालबालिका, लैगिंक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै, अपराह्न १ः१५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ। आजको बैठकमा पूर्वाधार…