सेयर बजार दोहोरो अंकले घट्यो - Chaitanya News
  • 2026-09-01
  • 20:08:56
  • मंगलबार,भाद्र १६, २०८३
  • सेयर बजार दोहोरो अंकले घट्यो

    सेयर बजार दोहोरो अंकले घट्यो

    काठमाडौँ– सेयर बजार दोहोरो अंकको घटेको छ। मंगलबार बढेको बजारले बुधबार निरन्तरता पाउन सकेन।

    आज नेप्से सूचक ३९.२६ अंकले घटेर २०४९.४४ विन्दुमा आएर अडिएको छ। २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    यस दिन २७७ कम्पनीको ८० लाख ९२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। १६ करोड ४९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ।