रवि लामिछानेले मागे एमालेको साथ - Chaitanya News
  • 2026-11-16
  • 12:25:33
  • सोमबार,मंसिर ०१, २०८३
  • रवि लामिछानेले मागे एमालेको साथ

    रवि लामिछानेले मागे एमालेको साथ

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेको साथ मागेका छन्।

    धान दिवस मनाउन चितवन जाने क्रममा लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चितवनमा माछा र केरा विदेशी आयात रोकेको भन्दै एमालेको साथ चाहिएको बताएका थिए।

    उनले भने, ‘आत्मनिर्भर चितवन सुरू भएको छ। माछा र केराचाहिँ विदेशको यहाँ ल्याउन पाइँदैन भनेर अभियान चलिरहेको छ। त्यसमा तपाईंहरूको मद्दत चाहियो।’

    त्यसपछि ओलीले भने, ‘देशभित्रको मात्रै ल्याउने?

    ओलीले लामिछानेलाई साथ दिने बताएका छन्।