संघीय शिक्षा ऐन जारी गर्न नेविसंघको माग - Chaitanya News
  • 2026-11-16
  • 12:31:57
  • सोमबार,मंसिर ०१, २०८३
  • संघीय शिक्षा ऐन जारी गर्न नेविसंघको माग

    संघीय शिक्षा ऐन जारी गर्न नेविसंघको माग

    काठमाडौँ– नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले संघीय शिक्षा ऐन जारी गर्न माग गरेको छ।

    सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्मालाई भेटेर नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले संघीय शिक्षा ऐन जारी गर्न पहल गरिदिन माग गरेको हो।

    संघीय शिक्षा ऐन जारी गर्न पहल गरिदिन सरकारकी प्रवक्ता, शिक्षा समिति सभापति कालुराम राई, सांसद बद्री पाण्डे, तोसिमा कार्कीलगायतलाई आग्रह गरिएको नेविसंघले जनाएको छ।