घुवित्त सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिंदा लघुवित्त उपसूचक पनि उच्च वृद्धि - Chaitanya News
  • 2026-09-01
  • 19:31:49
  • मंगलबार,भाद्र १६, २०८३
  • घुवित्त सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिंदा लघुवित्त उपसूचक पनि उच्च वृद्धि

    घुवित्त सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिंदा लघुवित्त उपसूचक पनि उच्च वृद्धि

    काठमडाौं– लघुवित्त सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। मंगलबार नेप्सेमा लघुवित्त कम्पनीका सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिंदा लघुवित्त उपसूचक पनि उच्च वृद्धि भएको छ।

    कारोबार बन्द हुने आधाघण्टा अगाडि २ः३० सम्म नेप्सेमा लघुवित्त उपसूचक ८।६८ प्रतिशतले वृद्धि हुँदा २० वटा लघुवित्त कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट मूल्यमा पुगेका छन्। नेप्सेमा ५८ वटा लघुवित्त कम्पनीका सेयरमूल्य कारोबार भएकोमा ५८ वटैको सेयरमूल्य बढेको छ।

    लघुवित्त उपसूचकमा उच्च वृद्धि हुँदा नेप्से पनि ४६.६६ अंकले बढेर २१७६.०८ को विन्दुमा पुगेको छ।