शिवजीद्वारा कोरियोग्राफी भोजपुरी गीत मटक मटक केमा चन्दनको कुसल अभिनय - Chaitanya News
  • 2026-07-16
  • 06:34:51
  • बिहिबार,आषाढ ३२, २०८३
  • शिवजीद्वारा कोरियोग्राफी भोजपुरी गीत मटक मटक केमा चन्दनको कुसल अभिनय

    शिवजीद्वारा कोरियोग्राफी भोजपुरी गीत मटक मटक केमा चन्दनको कुसल अभिनय

    काठमाडौं- शिवजी क्षेत्रीद्वारा कोरियोग्राफी भोजपुरी गीत मटक मटक के चलती होले चर्चा बटुली रहेको छ। क्षेत्री पछिल्लो समय मलेसियामा व्यस्त छन्। उनी एउटा म्युजिक भिडियोको छायाङ्कनका साथै नृत्य प्रशिक्षणमा व्यस्त रहेका हुन्। त्यही उनले भोजपुरी गीत मटक मटक के चलती होलाई कोरियोग्राफी गरेका हुन्।

    सन्तोषराज साहनीको स्वरमा रहेको गीतको शब्द सिर्जना अरविन्द सिदले गरेका हुन्। गीतमा चन्दन जोसवाल र अन्जु कुस्मीको अभिनय देख्न सकिन्छ। म्युजिक भिडियोको निर्देशन रन्धीर श्रेष्ठ र अजय विजय शाहले गरेका हुन्।