बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? - Chaitanya News
  • 2026-05-26
  • 00:54:11
  • सोमबार,जेठ ११, २०८३
  • बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

    बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं – नेपाल राष्ट्र बैंकले आज असार ७ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ।

    युरो एकको खरिद दर १४३ रुपैयाँ ०१ पैसा र बिक्री दर १४३ रुपैयाँ ६६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ ११ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?